/ भिजन / मिसन
भिजन / मिसन
Mission/ ध्येयः
धादिङ जिल्ला भित्र आयुर्वेद तथा बैकल्पिक चिकित्साको गुणस्तरीय स्वास्थ्य सेवा एवं जनस्वास्थ्य कार्यक्रमहरु मार्फत स्वास्थ ब्यक्तिको स्वास्थ्य रक्षा साथै रोगी ब्यक्तिको उपचारमा सघाउ पुर्याउने ।
Vision/ दृष्टि/दीर्घकालिन सोचः
धादिङ जिल्ला भित्र आयुर्वेद तथा बैकल्पिक स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच र उपलब्धता, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवाको उच्चतम उपयोग ।