ताजा सूचना

परिचय

Slider Image

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बागमती प्रदेश धादिङ जिल्लाको निलकण्ठ नगरपालिकामा अवस्थित छ ।यसको स्थापना वि. सं. २०५४ मा भएको थियो। हाल यो प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत संचालनमा छ । बहिरांग सेवा बाट सर्वसाधारणलाई सेवा दिन सुरू गरेको यस आयुर्वेद केन्द्रमा हाल क्षारसूत्र, पंचकर्म, ल्याब, फिजियोथेरापी, योग सेवाहरू पनि संचालनमा आएको छ ।आयुर्वेद प्रतिको सकरात्मक सोच बढ्दै गएको अहिलेको अवस्थामा यहाँबाट सेवा लिने सेवाग्राहीहरको संख्या पनि बढ्ने क्रममा रहेको छ ।

भिजन / मिसन

बुलेटिन, बोलपत्र दस्तावेज

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

डाउनलोड, योजना तथा कार्यक्रम

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

इमेज ग्यालरी

कार्यलय भवन

भिडियो ग्यालरी

https://www.youtube.com/watch?v=30P7TTyX5iA&t=4s नागरिक आरोग्य कार्यक्रम ” मेरो स्वास्थ्य मेरो जिम्मेवारी “
© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , धादिङ ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.